Rule 57
अदली बदली संचालन यन्त्र (चेन्ज ओभर स्वीच) राख्नु पर्ने
आकस्मिक प्रयोगको लागि विद्युत उत्पादन यन्त्र राख्ने प्रत्येक व्यक्तिले सो यन्त्र राख्ने ठाउँमा अनुमतिपत्र प्राप्त व्यक्तिको सल्लाह अुनसार अदली बदली संचालन यन्त्र राख्नु पर्नेछ ।